Wednesday, October 21, 2020
Home >

आगलागीबाट पाँच लाखको क्षति

इनरुवा, पुस ६ । इनरुवा नगरपालिका–६ मधेसामा मंगलबार भएको आगलागीबाट करिब रु पाँच लाख बराबरको क्षति भएको छ । स्थानीय सबुरलाल चौधरीको घरमा अचानक भएको आगलागीबाट सो मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धान दाउनी गर्नका लागि लगाएको थ्रेसरबाट अचानक आगलागी हुँदा सबुरलालको तीन वटा घर, २०

Read More