Tuesday, October 20, 2020
Home >

राजधानीको टोखामा गोली चल्यो, एक महिला घाइते

सञ्चारक काठमाडौं पुस ५ । राजधानीको टोखास्थित झोरको जंगलमा बुधबार (आज) दिउँसो गोली चलेको छ । गोली लागेर एक जना महिला घाइते भएकी छिन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीया दुर्गा दुलाल छिन् । उनी घाँस काट्न गएको बेला गोली लागेको थियो, नेपाल प्रहरीका एसपी रामदत्त जोशीले जानकारी दिएका छन । स्थानीय युवकहरुले शिकार

Read More