Sunday, October 25, 2020
Home >

देहव्यापारमा कलिला बालिका : कहालीलाग्दो कथा

लक्ष्मी बस्नेत अनगिन्ती सपना बोकेर दिनहुँ देशका कुनाकाप्चाबाट थुप्रै मानिस राजधानी पस्छन् । त्यो पंक्तिमा कलिला बालिका र किशोरीको संख्या पनि त्यत्तिकै हुन्छ । शैक्षिक योग्यता र हातमा सीप नभएका थुप्रैलाई काठमाडौं सहरले यस्तो जञ्जालमा पारिदिन्छ कि उनीहरू कलिलैमा देह बेचेर गुजारा चलाउन बाध्य हुन्छन् । अनि, बिस्तारै पेसेवर यौनकर्मी बन्छन्

Read More