Friday, October 30, 2020
Home >

कथाकार ब्राजाकीको अवस्था गम्भीर

काठमाडौँ, ५ पुस । मस्तिष्क शिरोघात (स्ट्रोक) पीडित वरिष्ठ कथाकार मनु ब्राजाकीलाई पाटन अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएको छ । दुई पटक मस्तिष्क शिरोघात (स्ट्रोक) शल्यक्रिया गराइसकेका ब्राजाकीलाई हाल निमोनियाले पनि चापेपछि अवस्था गम्भीर भएको कवि मुरारी सिग्देलले जानकारी दिए । गजलकारसमेत रहनुभएका ब्राजाकीलाई रक्तचाप र मधुमेहको पनि

Read More