Sunday, October 25, 2020
Home >

दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु

पोखरा, ५ पुस । पोखरा–लेखनाथ महानगरपालिका–१० शिवचोकमा भएको सवारी दुर्घटनामा सख्त घाइते महिलाको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । मंगलबार साँझ ग १ ख ४९९९ नंको ट्रकले ग २ प ९६९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने सिन्धुली जिल्लाको साविक कपुर गाउँपालिका–५ घर

Read More