Tuesday, October 20, 2020
Home >

पश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना

सञ्चारक काठमाडौं, पुस ५ । पश्चिमी क्षेत्रको एक दुई ठाउँमा बुधबार हल्का पानी पर्ने संभावना रहेको मौसमविदले बताएका छन् । दक्षिण–पश्चिमी वायु र दक्षिण–पूर्वी वायुको प्रभावले पश्चिमको एक दुई ठाउँमा हल्का पानी पर्ने संभावना रहेको मौसमविद राजु प्रधानाङ्गले बताए । अहिले बदली भएको पश्चिमको मौसम दिनभर खुल्ने संभावना छैन । बिहीबारदेखि भने पश्चिमको

Read More