Tuesday, October 20, 2020
Home >

काली खोलाको पुल भासिदा गाडी आवतजावत प्रभावित

सञ्चारक चितवन, पुस ५ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत काली खोलामा रहेको पुल भासिएदा गाडी आवतजावत प्रभावित भएको छ । बुधबार बिहान पुल भासिएकाले गाडीको आवतजावत प्रभावित भएको प्रहरीले जनाएको छ । अहिले यो ठाउँबाट एकतर्फी मात्रै गाडी पास भइरहेको छ भने दुईतर्फी रुपमा गाडी चलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । काली खोला क्षेत्रलाई

Read More