Tuesday, October 20, 2020
Home >

सुपर ग्यास उद्योगमा आगलागी हुँदा दुईको मृत्यु, दुई घाइते

सञ्चारक पर्सा, पुस ५ । पर्साको वीरगञ्जमा रहेको ग्यास उद्योगमा आगलागी हुँदा दुईजनाको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डकमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएको हो । ज्यान गुमाउनेको पहिचान नखुलेको प्रहरीले जनाएको छ । आगलागीमा परी तीनजना घाइते भएका छन् । त्यहाँ रहेका अमिकाप्रसाद पटेल र वारुणयन्त्रका कर्मचारी सन्दिप नेपाल घाइते

Read More