Wednesday, October 21, 2020
Home >

सांसदद्वारा विद्युत् विस्तारका लागि पहल

बैतडी, पुस ५ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा बैतडीबाट नवनिर्वाचित सांसद तथा जनप्रतिनिधिले विद्युत् सेवा विस्तारका लागि पहल थालेका छन् । प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी, प्रदेशसभा (क) क्षेत्रका सांसद प्रेमप्रकाश भट्ट र प्रदेशसभा (ख) क्षेत्रका सांसद लीलाधर भट्टले बैतडीमा विद्युत् विस्तारका लागि संयुक्तरुपमा विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय, अत्तरियालाई मंगलबार संयुक्तरुपमा आग्रह

Read More