Wednesday, October 21, 2020
Home >

बारामा अवैध चिरान काठ बरामद

बारा, पुस ५ । बाराको महेन्द्रनगरबाट ठूलो परिमाणमा सालको अवैध चिरान काठ बरामद गरिएको छ । हलखोरिया साझेदारी वन व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय, सिमरा तथा सशस्त्र प्रहरी बल, पिलुवाको संयुक्त टोलीले मंगलबार सालको चिरान काठ बरामद गरेको हो । महेन्द्रनगरको एक घरबाट रु तीन लाख बराबरको अवैध सालको चिरान काठ

Read More