Sunday, October 25, 2020
Home >

सालको तीन थान गोलिया बरामद

सञ्चारक सर्लाही, पुस ४ । सर्लाहीको राजघाटबाट मंगलबार दिउँसो बेवारिसे अवस्थामा प्रहरीले सालको तीन थान गोलिया बरामद गरेको छ । बागमती नगरपालिका वडा नम्बर –८ शंकरपुरमा बागमती खोला किनारबाट ६० क्यूफिट बराबरको झण्डै एक लाख २० हजार मूल्यपर्ने तीन थान सालको गोलिया बरामद गरिएको प्रहरीले जनाउको छ । प्रहरी चौकी राजघाट र रौतहटको

Read More