Wednesday, October 21, 2020
Home >

बालबालिकाले बनाए जेब्रा क्रसिङ 

सञ्चारक नवलपरासी, पुस ४ । नवलपरासीको देवचुली नगरपालिका –१७, को आदर्श बालक्लव देवचुलीमा आवद्ध बालबालिकाले देउसीभैलो खेलेर उठेको रकमबाट जेब्रा क्रसिङ बनाएका छन् । बालबालिकाले देउसीभैलो खेलेर जम्मा भएको केही रकमबाट देवचुली नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरेका हुन् बालबालिकालाई विद्यालय आउने–जाने क्रममा राजमार्गमा जेब्रा क्रसिङ नहुँदा बाटो काट्न समस्या

Read More