Sunday, October 25, 2020
Home >

क्यान्सर रोगबाट ग्रसित परियारको निधन

सञ्चारक पाल्पा, पुस ४ । नेपाल दलित संघका केन्द्रीय सदस्य भरत परियारको निधन भएको छ । काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेएका परियारको गएराति ११ः३० बजे आफ्नै निवास पाल्पाको तानसेनमा निधन भएको हो । ६२ वर्षीय परियार क्यान्सर रोगबाट ग्रसित थिए । उनको पार्थिव शरीरमा काँग्रेस जिल्ला कार्यसमिति पाल्पाले पार्टीको झण्डा ओढाएर मंगलबार दिउँसो माल्यार्पण गरिने

Read More