Tuesday, June 25, 2019
Home > समाचार > सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढ्यो

सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढ्यो

सञ्चारक

काठमाडौं, पुस ४ ।

सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको छ । सुन तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाको ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको हो । चाँदीको भाउ भने मंगलबार घटबढ भएको छैन । चाँदी तोलाको ७ सय २० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

%d bloggers like this: