Wednesday, October 21, 2020
Home >

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सञ्चारक नवलपरासी, पुस ४ । बसको ठक्करबाट नवलपरासीमा एकजनाको ज्यान गएको छ । बर्दघाट नगरपालिका–४ टिसिएन चोकमा गएराति ना ७ ख १८५४ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार ज्यान गुमाउने युवाको पहिचान भने खुलेको छैन । अन्दाजी २२/२३ वर्षका युवाकोे घटनास्थलमा नै ज्यान गएको प्रहरीले

Read More