Wednesday, November 25, 2020
Home >

शान्त र समृद्ध विश्व निर्माण चीनको चाहना

काठमाडौँ, पुस ४ । चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न १९ औँ राष्ट्रिय महाधिवेशनले शान्त र समृद्ध विश्व निर्माणमा चीनले नेतृत्वदायी भूमिका निर्वाह गर्ने सन्देश प्रवाह गरेको छ । महाधिवेशनले महासचिव सी जीन फिङले प्रस्तुत गर्नुभएको विचारधारालाई उहाँकै नामको दस्तावेजको रुपमा महाधिवेशनले अनुमोदन गरेको त्यहाँका एकजना वरिष्ठ नेताले बताएका छन् । उक्त महाधिवेशनबारे जानकारी

Read More