Monday, October 26, 2020
Home >

मुसहर समुदायका लागि सुविधा सम्पन्न भवन निर्माण हुँदै

  राजविराज, पुस ४ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा रहेका मुसहर समुदायका लागि निर्माण हुने सुबिधा सम्पन्न भवनको साेमबार एक समारोह बिच शिलान्यास गर्नुभयो । न्युज २४ च्यानल प्रालिद्वारा तिलाठी कोइलाडी–४ स्थित १० कठा जग्गामा मुसहर समुदायका लागि करिब ४२ वटा सुबिधा सम्पन्न भवन निर्माण

Read More