Friday, October 30, 2020
Home >

अटोरिक्साको ठक्करबाट एकको मृत्यु

सञ्चारक कञ्चनपुर, पुस ३ । पुर्नवास नगरपालिका–११ भीमबस्तीका २९ वर्षका भीमसिंह ठकुरीको अटोरिक्साको ठक्करबाट ज्यान गएको छ । भे १ च ३१३६ नम्बरको अटोरिक्साले ठकुरीलाई आइतबार डोकेबजारबाट घरतर्फ साईकलमा आउँदै गर्दा ठक्कर दिएको थियो । अटोरिक्साको ठक्करबाट घाइते ठकुरीलाई तत्काल सेती अञ्चल अस्पतालमा भर्ना गरिए पनि उनको आइतबार बिहान उपचारकै क्रममा ज्यान गएको

Read More