Tuesday, October 20, 2020
Home >

पुषे औँशीमा दिवंगत व्यक्तिको नाममा श्राद्ध गर्नेको घुइँचो

सञ्चारक रसुवा, पुस ३ । रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा रहेको उत्तरगयाधाममा सोमबार बिहानैदेखि श्राद्ध गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष पुषे औँशीमा दिवंगत व्यक्तिको नाममा बेत्रावतीमा पितृ तर्पण गर्ने गरिन्छ । यो वर्ष झण्डै १० हजारजनाले श्राद्ध गर्ने अनुमान गरिएको उत्तरगया क्षेत्र विकास समितिले जनाएको छ । गएको वर्ष पुषे औँशीमा

Read More