Wednesday, October 21, 2020
Home >

स्काभेटरसहित वेपत्ता भएका सहचालक मृत भेटिए

पाल्पा, पुस ३। पाल्पामा तीन दिनअघि पहिरोले बगाएको स्काभेटर र सोही पहिरोमा पुरिएका सहचालक बझाङ्, थलारा, ३ का २१ वर्षिय सुनिलकुमार सिंहको शव फेला परेको छ । ढुंगासहितको धुले पहिरोले कालीगण्डकी करिडोर सडकको राम्दी–रानीमहल खण्डको यम्घा मन्द्रान नजिकै स्काभेटरसहित सहचालक सिंह वेपत्ता भएका थिए । करिडोरको ट्रयाक खोल्ने र सडक

Read More