Monday, October 26, 2020
Home >

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

सञ्चारक नुवाकोट पुस ३ । नुवाकोटको शिवपुरी —६ समुन्द्रादेवीमा एक युवकको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय युवाको समुहले करेन्ट जोडेर लिखु खोलामा माछा मार्ने क्रममा करेन्ट सर्ट भई २० बर्षका वीरबहादुर तामाङको मृत्यु भएको हो ।

Read More