Wednesday, October 21, 2020
Home >

बस दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

सञ्चारक धनगढी, पुस २ । टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली रिभर यातायातको से १ ख ११९२ नम्बरको यात्रुबाहक बस आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको राजीपुर सडकखण्डमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। विपरीत दिशाबाट आइरहेको अर्को बसलाई बाटो दिने क्रममा अनियन्त्रित भई सडकमा पल्टिँदा ठेगाना खुल्न नसकेका बसका सहचालक १८ वर्षीय अर्जुन

Read More