Sunday, October 25, 2020
Home >

प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा शिशुको शव

सञ्चारक नुवाकोट, पुस ३ । नुवाकोटको विदुर नगरपालिका–८ बगुवा खोला किनारमा प्लाष्टिकको झोलामा नवजात शिशुको शव भेट्टिएको छ । आइतबार दिउँसो खोला किनारमा प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा शिशुको शव भेट्टिएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले खोला किनारमा भेट्टाएको प्लाष्टिकको झोला फोहोर पदार्थ ठानेर अन्यत्र फ्याक्ने क्रममा मृत बच्चा देखेपछि खबर गरेको

Read More