Monday, October 26, 2020
Home >

कवाडी सामान संकलन गर्ने पक्राउ

सञ्चारक काठमाडौँ, पुस ३ । भारतको विहारबाट नेपालमा आई कवाडी सामान संकलन गर्ने नाममा चोरी गर्ने ‘चल्ला’ समूहलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाको विभिन्न स्थानमा दिउँसो मानिस नभएको मौका छोपी चोरी गर्ने दिनेश पोदार, मुकेशकुमार पोदार, केतुल पोदार, चन्तन पोदार, सुरज पोदार, विकास पोदार र राजकुमार अधिकारीलाई

Read More