Sunday, October 25, 2020
Home >

सम्भावित मुख्यमन्त्रीका घरदैलोमा हर्षोल्लास

  अभरेन्द्र यादव/सञ्चारक सिरहा, पुस २ । संघीय समाजवादी फोरम नेपालका नेता विजय यादव यतिबेला प्रदेश २ को मुख्यमन्त्रीका दाबेदार हुनुहुन्छ । उनको प्रभावशाली, जुझारु र निष्ठावान राजनीतिक पृष्ठभूमिका कारण प्रदेश २ को मुखियाका रूपमा उनको चर्चा चुलिएको हो । प्रदेश नं. २ मा सम्भावित सरकारको फोरमले नै नेतृत्व गर्ने भएपछि सप्तरीका शैलेन्द्र साह

Read More