Friday, October 30, 2020
Home >

प्रदेश नं. ७ को राजधानी पहाडी जिल्लामाा तोकिनुपर्ने माग

डडेल्धुरा, पुस २ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै प्रादेशिक राजधानीका लागि रस्साकस्सी सुरु भएको छ। निर्वाचनको परिणाम आउने क्रम जारी रहँदा प्रदेश नम्बर ७ को राजधानी कहाँ बनाउने भन्ने बहस चुलिएको हो। प्रदेश नं. ७ को राजधानी पहाडी जिल्लाको उपयुक्त स्थलमा तोकिनुपर्ने मागसहित गठित नागरिक दबाब समूहले अस्थायी

Read More