Wednesday, October 21, 2020
Home >

मोटरसाइकलबाट खसेर एकको मृत्यु

काठमाडौं, पुस २ । राजधानीको आरुबारीमा गुडिरहेको मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु भएको छ । बा ३३ प ६४१४ नम्बरको मोटरसाइलबाट खस्दा बौद्धका ६३ वर्षका जयलाल सुनारको ज्यान गएको प्रहरीले जनाएको छ । ललितपुरको जावलाखेलका आशिष तामाङको मोटरसाइकालमा सुनारले लिफ्ट मागेर चढेका थिए । मोटरसाइकल चालक तामाङलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले

Read More