Sunday, October 25, 2020
Home >

जाडोले कठ्याङग्रिएर  मृत्यु

कपिलवस्तु, पुस २ । कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ । दुई दिनअघिदेखि बढेको अत्यधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको दाह्री पालेका अन्दाजी करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । करिब तीन, चार महिनादेखि चन्द्रौटामा मागेर खाने सडकको

Read More