तराईको जनजीवन हुस्सुका कारण प्रभावित
काठमाडौं, पुस २ । तराईका जिल्लाको जनजीवन हुस्सुका कारण प्रभावित भएको छ । शनिबारदेखि तराईमा बाक्लो हुस्सु लागेको छ । हुस्सु लागेको ४८ घण्टा नपुगेकाले जल तथा मौसमपूर्वानुमान महाशाखाले शितलहरको औपचारिक घोषणा भने गरेको छैन । आइतबार पनि घाम नलागे शितलहरको घोषणा गर्ने महाशाखाको तयारी रहेको छ । तराइ क्षेत्रमा आइतबार
Read More