Thursday, February 25, 2021
Home >

तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएन

बागलुङ, पुस १ । बागलुङ ताराखोलाको जंगलमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासी संयुक्त रुपमा खटिएका छन्। शुक्रबार जिल्ला सदरमुकाम बागलुङ बजारबाट हिँडेको नेपाली सेनाको टोली शनीबार दिउसो घटनास्थल पुगेर स्थानीयवासीसँग आगो नियन्त्रणमा खटिएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए। बिहीबार दिउँसो ताराखोला–५

Read More