Wednesday, October 21, 2020
Home >

गाडी दुर्घटना हुँदा ४१ जना घाइते

धादिङ, पुस १ । धादिङको जोगिमारामा शनिबार (आज) बिहान गाडी दुर्घटना हुँदा ४१ जना घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भीर रहेको छ । टिकापुरबाट काठमाडौंका लागि छुटेको ना ४ ख ४४२० नम्बरको बस र विपरित दिसातर्फ जाँदै गरेको ना ४ ख १६७४ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी

Read More