Wednesday, October 21, 2020
Home >

बन्दै गरेको घर भत्किँदा महिलाको मृत्यु

जाजरकोट, पुस १ । जाजरकोटको कुशे गाउँपालिका–६ छहरागाउँमा घर भत्किँदा शुक्रबार साँझ एक महिलाको मृत्यु भएको छ। बन्दै गरेको घर भत्किँदा कुशे–३ की ४८ वर्षीया दुर्गा बुढाको मृत्यु भएको हो। घर भत्किँदा दुर्गाकी नातिनी ६ वर्षीया कल्पना बुढा सामान्य घाइते भएकी छिन्। नातिनीलाई तानेर निकाल्न भ्याएको तर श्रीमतीलाई भने बचाउन

Read More