Saturday, February 27, 2021
Home >

छानबिन आयोगको प्रतिवेदन चाडो सार्वजनिक हुनुपर्छ : दीपेन्द्र झा

सञ्चारक काठमाडौं, मंसिर २९ । उच्चस्तरीय छानबिन आयोगले तराई, मधेश, थरुहट आन्दोलनको सत्यतथ्य छानबिनसम्बन्धी आफ्नो प्रतिवेदन शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा मधेशी, जनजाति, थारु तथा अन्य सीमान्तकृत समुदायले निरन्तर गर्दै आएका आन्दोलनका क्रममा राज्य पक्षबाट भएको अत्यधिक बल प्रयोग तथा कैलालीलगायतका केही ठाउँमा

Read More