Friday, October 30, 2020
Home >

पहिरोमा पुरिँदा सहचालकसहित एक्साभेटर बेपत्ता

पाल्पा, मंसिर २९ – पाल्पामा पहिरोले पुरिएर एक्साभेटर सहचालक बझाङ जिल्ला थलास गाउँपालिकाका निवासी २१ वर्षीय सुनिलकुमार सिंह पुरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कालीगण्डकी कोरिडोर अन्तर्गत बगनासकाली गाउँपालिका– ६ मन्द्राननिर सडक सफा गरिरहेको एक्साभेटरलाई पहिरोले पुरेको हो । सिहंसँगै र एक्साभेटर पनि सोही पहिरोमा पुरिएको छ । चालक चिया

Read More