Wednesday, October 21, 2020
Home >

मधेशी मोर्चाद्वारा वीरगञ्जमा धर्ना

सञ्चारक वीरगञ्ज, फागुन ४ । मधेश आन्दोलनमा भएको बन्दहड्ताल अवधिको जरिवाना नलिन माग गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले यातायात व्यवस्था कार्यालय नारायणी अगाडि धर्ना दिएको छ । मोर्चाका नेता प्रदीप यादवले बन्द अवधिमा कार्यालय नखुलेको र त्यसअवधिमा जनताले रकम तिर्न नसकेकाले जरिवाना लिनु अन्याय भएको ठहर गर्दै त्यस कार्यलाई धर्ना दिइएको

Read More