Wednesday, November 25, 2020
Home >

बन्द अवधिको जरिवाना नलिन माग

सञ्चारक वीरगंज, फागुन ४ गते । मधेश आन्दोलनमा बन्दअवधिको जरिवाना नलिन नारायणी अञ्चल यातायात व्यवस्था कार्यालयमा सङ्घीय समावेशी मधेशी युवा गठबन्धन पर्साले ज्ञापनपत्र बुझाएका छन् । विगत ६ महिनादेखि जारी मधेश आन्दोलनको क्रममा बन्दहड्ताल र सीमानाका धर्नाले यस भेगमा बसोबास गर्ने आमनागरिकहरुको जनजीवन निकै नै कष्टपूर्ण हुनुको साथै आर्थिक अवस्था निकै नै दयनीय भएको

Read More