Friday, October 30, 2020
Home >

संविधान संशोधन नभए पुनर्लेखनको माग हुने : हृदयेश त्रिपाठी

दिपक चौरसिया /सञ्चारक वीरगञ्ज, फागुन ४ । बारामा सम्पन्न मध्यक्षेत्रका केन्द्रीय पदाधिकारीहरुको बैठकपछि तराई मधेश लोकतान्त्रिक पार्टीका नेताहरु मधेश दौडाहामा जुटेका छन् । सोमबार बारामा आयोजित सहिद परिवारको सम्मान कार्यक्रममा सहभागी भएर पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी रातारात गृहजिल्ला नवलपरासी पुगेका छन् । नवलपरासीमा उनले मधेश आन्दोलनका बारेमा स्थानीयहरुसँग अन्तक्र्रिया गर्ने र जारी

Read More