Friday, October 30, 2020
Home >

वीरगञ्जबासीले भने,–‘लाठी फाठा लेके होख तयार’

  दिपक चौरसिया /सञ्चारक वीरगञ्ज, फागुन ४ । मधेश आन्दोलनकारी समिति पर्साले सोमबार सहिद परिवार तथा घाइतेलाई सम्मान गरेको छ । वीरगञ्जको माईस्थानमा भएको सो कार्यक्रममा वक्ताहरुले आन्दोलनका मागलाई सम्बोधन नगरेकोमा सरकारको आलोचना गर्दै मधेशकेन्द्रित दलहरुसमेत मधेशको मागप्रति वफादार नभएको आरोप लगाए । जारी मधेश आन्दोलका सहिद एवं घाइते परिवारलाई मधेशकेन्द्रित दलका नेताहरुले कुनै

Read More