Saturday, November 27, 2021
Home >

जनता ठगेको आरोप लाग्दा प्रशासकले टाप कसे

किरण कर्ण / सञ्चारक जनकपुर, फागुन ४ । सरकारी कार्यालयहरुमा जवाफदेहिता नभएको आरोप सर्वसाधारणले एउटा कार्यक्रममा जोडतोडका साथ उठाइरहँदा सहभागी सरकारी कर्मचारीहरु कार्यक्रमबाटै अलप भएका छन् । सोमबार जनकपुरमा भएको नागरिक संवाद कार्यक्रममा सहभागी सर्वसाधारणले जिल्ला प्रशासन कार्यालयकै आडमा सरकारी कार्यालयहरुमा जनतालाई ठग्ने र दुःख दिने काम भइरहेको बताएपछि कार्यक्रममा उपस्थित सरकारी

Read More