Monday, November 23, 2020
Home >

महोत्तरी प्रकरणमा गृहमन्त्री भेटे मोर्चाका नेताहरु, मन्त्रीले झारा टारे

सञ्चारक काठमाडौं, फागुन ३ ।  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले आज गृहमन्त्री शक्ति बस्नेतसँग भेटेर आन्दोलनकारीहरुलाई एउटा घटनासँग जोडेर महोत्तरी प्रहरीले सुरुगरेको धरपकडको कार्यप्रति आपत्ति जनाएका छन् । सिँहदरबारस्थित गृहमन्त्रालयमा भेटेर मोर्चाका नेताहरुले यस्तो आपत्ति व्यक्त गरेका हुन् । सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तमसपाका वरिष्ठ नेता रामनरेश राय, सङ्घीय समाजवादी फोरम नेपालका

Read More