Friday, December 3, 2021
Home >

धरपकड गरेर सहमतिको वातावरण नबिथोल : महतो

प्रधानमन्त्री र गृहमन्त्रीसँग कुरा गर्ने प्रचण्डको आश्वासन सञ्चारक काठमाडौं, फागुन ३ । सदभावना अध्यक्ष राजेन्द्र महतोले सत्तासाझेदार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरी आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुमाथि सुरु गरिएको प्रहरी कार्वाहीप्रति आपत्ति व्यक्त गरेका छन् । उनले गृहप्रशासनले प्रतिशोधात्मक शैलीमा आन्दोलनकारी मधेशी नेता र कार्यकर्ताहरुलाई झूठा

Read More