Tuesday, October 20, 2020
Home >

सामूहिक नागरिकता त्याग्ने गाइँगुइँबीच एकबाट परित्याग

सञ्चारक बारा, फागुन ३ । नेपाली राज्यसत्ताले मधेशीलाई नागरिकका रुपमा अधिकार नदिएको र समानताका आधारमा नागरिक अधिकार बहालीको माग गर्दा क्रुरतापूर्ण दमन गर्दैआएका भन्दै एकजना नेपाली मधेशी युवकले नेपाली नागरिकता परित्याग गरेको छ । अधिकारको लडाइँमा दमन तीब्र भएपछि सामूहिकरुपमा नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गर्ने आन्दोलनकारी शक्तिहरुको भनाइ आइरहँदा बिसुनपुर–९ निबासी ३४ वर्षीय

Read More