Friday, October 30, 2020
Home >

हाकिम र कर्मचारीको टक्करमा नगरपालिका ठप्प

सञ्चारक राजविराज, फागुन ३ । क्षमताभन्दा बाहिर गएर माग पुरा गर्न नसक्ने अड्डी लिएपछि राजविराज नगरपालिका कार्यालयका प्रमुख विष्णुप्रसाद गुरुङसँग चिढिएका कर्मचारीहरुले नगरपालिकाको कामकाजलाई प्रभावित गरेका छन् । विवादकै कारण नगरपालिका कार्यालयमा अहिले लेखा फाँटसमेत बन्द रहेको छ । नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको राजविराज नगरपालिकाको कर्मचारी इकाईले माघ २८ मा सातबुँदे माग कार्यकारी प्रमुख

Read More