Saturday, October 24, 2020
Home >

मोर्चाका नेताहरुले गृहमन्त्रीलाई भेट्ने

  सञ्चारक काठमाडौं,फागुन ३ । मधेश आन्दोलनकारीहरुलाई लक्षित गरी महोत्तरीमा व्यापक धरपकड सुरु भएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले अहिले केही बेरपछि गृहमन्त्री शक्ति बस्नेतलाई सिँहदरबारमा भेट्दैछन् । सशस्त्र प्रहरीका असई थमन विश्वकर्माको हत्यामा संलग्न भएको आरोपमा महोत्तरी प्रहरीले आन्दोलनमा सक्रिय मोर्चाआबद्ध दलका स्थानीय नेता तथा कार्यकर्ताहरुहरुलाई पक्राउ गर्ने क्रम सुरु गरेको छ ।

Read More