Monday, October 26, 2020
Home >

आन्दोलन स्थगनपछि तमलोपा मधेश झर्यो

सञ्चारक काठमाडौं, फागुन ३ । तराई मधेश लोकतान्त्रिक पार्टीको मध्यक्षेत्रका चारओटा जिल्लाका पदाधिकारीहरुको एक दिने बैठक आज बारा जिल्लाको गण्डक बहुअरीस्थित मधेश सेवा आश्रममा भइरहेको छ । पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीलगायतका नेताहरुको सहभागितामा भइरहेको सो बैठकमा जारी मधेश आन्दोलनको समीक्षा र भावी कार्यनीतिका बारेमा छलफल भइरहेको बताइएको छ

Read More