Wednesday, October 21, 2020
Home >

निजी कम्पनीले नै यातायात व्यावसायी, कामदार, यात्रु र सवारीसाधनको जोखिम बहन गर्ने

  सञ्चारक काठमाडौं, फागुन ३ । सुरक्षाको दृष्टिले कमसल र अनुपयुक्त संरचनाका कारण नेपालको सडक सञ्जाल जोखिमपूर्ण बनेको बेला यातायात सञ्चालन प्रणालीलाई व्यवस्थित गर्न निजी क्षेत्रबाट स्थापना भएको एउटा कम्पनीले कार्य आरम्भ गरेको छ । सडक दूर्घटनाको उच्च वृद्धिदर, दूर्घटनाबाट मृत्यु र घाइते हुनेहरुको सँख्यामा बढोत्तरी र सवारीसाधन क्षतिग्रस्त हुँदा निकै पीडा र सकस

Read More