Wednesday, October 21, 2020
Home >

हिन्दू युवा सङ्घको भयो बिस्तार

सञ्चारक काठमाडौं, फागुन ३ । धर्मातरणमा सक्रिय क्रिश्चियन र इस्लामिक मिसनका विरुद्ध अत्यन्त कडा ढङ्गले प्रस्तुत भइरहेको विकास ठाकुरनेतृत्वको हिन्दू युवा जनशक्ति संघले आफ्नो केन्द्रीय कार्यसमिति बिस्तार गरेको छ । संघले क्रिश्चियन धर्मको प्रसारका लागि सरकारी ढुकटी रित्याउँदै गरेको भन्दै शान्तिमन्त्री एकराज ढकालविरुद्ध वक्तव्यबाजी गरिरहेको छ । मन्त्री ढकाललाई बर्खास्त गर्न समेत संघले

Read More