Wednesday, October 21, 2020
Home >

हिन्दू मेलामा इस्लामिक पुस्तकको पैठ

सञ्चारक जनकपुर, फागुन २ । संविधानले धर्मनिरपेक्षतालाई सुनिश्चित गरेपछि धर्मान्तरण गरेका अन्य धार्मिक सामुदायहरुले हिन्दू धर्मालम्बीहरुका विभिन्न उत्सवलाई आफ्ना धर्मको प्रचारप्रसार गर्र्ने आधार बनाउन थालेका छन् । धनुषाधाममा लाग्ने मकर मेलामा मुस्लिम समुदायले आफ्नो धर्मको प्रचार प्रसार गर्दै इस्लमिक पुस्तक प्रदर्शनीमा व्यस्त देखिएको छ । इस्लामिक पुस्तकबारे जानकारी गराउन पुस्तक बिक्रीवितरणले सघाउ पुर्याउने

Read More