Monday, October 26, 2020
Home >

खबर आएन कार्यदल बैठकको, आज पनि बैठक अनिश्चित

सञ्चारक काठमाडौं, फागुन २ । तीन दिनभित्र सहमति जुटाउने गरी आज बस्ने भनिएको सत्तारुढ दल, मुख्य प्रतिपक्षी काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको कार्यदलस्तरीय बार्ता आज आइतबार पनि अनिश्चित बनेको छ । मुख्य सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष एवं सरकारी कार्यदलका सदस्य भीम रावलसँग मोर्चाका कार्यदलका सदस्यहरुबीच शनिबार साँझ भएको अनौपचारिक कुराकानीबाट

Read More