Wednesday, October 21, 2020
Home >

जनकपुरमा सुशासनको मञ्चमा कुशासनबाबुको गजधम्म

किरण कर्ण /सञ्चारक जनकपुर, फागुन २ । मञ्च भरिभराउ थियो । वक्ताहरुले सुशासनका ठूल्ठूला गफ दिइरहेका थिए । मानौं, अब उनीहरुका पहल र क्रियाशीलताले कतै पनि अनियमितता, भ्रष्टाचार र अर्घेल्याइँ हुने छैनन् । तर सदाचार र नैतिकताका ती कुराहरु भइरहँदा मञ्चमै अत्यन्त महत्वका साथ आसन ग्रहण गरिरहेका थिए जनकपुरका कुशासन बाबु अर्थात

Read More